FAQs Complain Problems

नगर सभा हुने बारे सूचना

रोल्पा नगरपालिकाको ऐतिहासिक प्रथम नगर - सभा तपशिलको मिति, स्थान र समयमा हुने भएकोले उक्त सभामा उपस्थितीको लागि सरोकारवाला सबैमा हार्दिक अनुरोध छ ।

तपशिल

मिति २०७४।०४।२९

समय बिहान १०:०० बजे

स्थान : रोल्पा उद्योग वाणिज्य संघ, लिबाङ, रोल्पाको हल ।